तातोपानी नाका असोज १९ गतेबाट खुल्ने

काठमाडौ । चीनसँगको महत्वपूर्ण व्यापारिक नाका तातोपानी नाका आगामी असोज १९ गतेदेखि खुला गर्ने निर्णय भएको छ । नेपाली र चिनियाँ पक्षबीच मंगलबार सिन्धुपाल्चोकमा भएको द्विपक्षीय बैठकले लामो समयदेखि बन्द रहेको नाका असोज १९ देखि खोल्ने निर्णय गरेको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार असोज १८ गतेभित्र आवश्यक सबै तयारी गर्ने र … Continue reading तातोपानी नाका असोज १९ गतेबाट खुल्ने